Breaking News

आज यस्तो छ २० देशको विनिमयदर (सूची सहित)

काठमाडौं । आज चैत २० गते बिहीबार कुवेती दिनार र यूके पाउण्डको भाउ बढेको छ । आज अन्य देशको विनिमयदर भने घटेको छ ।आज अमेरिकी डलर एकको खरिददर १ सय २० रुपैयाँ ६० पैसा तथा बिक्रिदर १ सय २१ रुपैयाँ २० पैसा रहेको छ।

यूरोपियन यूरो एकको खरिददर १ सय ३१ रुपैयाँ ९६ पैसा तथा बिक्रिदर १ सय ३२ रुपैयाँ ६२ पैसा रहेको छ।त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १ सय ४९ रुपैयाँ ४० पैसा र बिक्रिदर १ सय ५० पैयाँ १५ पैसा रहेको छ।

साउदी रियाल एकको खरिददर ३२ रुपैयाँ ३ पैसा रहेको छ भने बिक्रिदर ३२ रुपैयाँ १९ पैसा रहेको छ।त्यस्तै कतारी रियाल एकको खरिद दर ३३ रुपैयाँ १२ पैसा रहेको छ भने बिक्रिदर ३२ रुपैयाँ २९ पैसा रहेको छ।

युएई दिराम एकको खरिददर ३२ रुपैयाँ ८३ पैसा छ भने बिक्रिदर ३३ रुपैयाँ रहेको छ। मलेसियन रिँगिट एकको खरिददर २७ रुपैयाँ ६८ पैसा तथा बिक्रिदर २७ रुपैयाँ ८२ पैसा रहेको छ।

कुवेती दिनार एकको खरिददर ३ सय ८५ रुपैयाँ ३२ पैसा तथा बिक्रिदर ३ सय ८७ रुपैयाँ २३ पैसा रहेको छ।बहराईन दिनार एकको खरिददर ३ सय १९ रुपैयाँ ८६ पैसा तथा बिक्रिदर ३ सय २१ रुपैयाँ ४५ पैसा रहेको छ।

About Vishal V

नियमित आपल्यासाठी सर्वोत्तम माहिती घेऊन येण्याचा आमचा नेहमीच प्रयत्न असतो. जर आमचा हा प्रयत्न आपल्याला आवडला असेल तर आपण आम्हाला फेसबुकवर फॉलो करू शकता.

Leave a Reply