Breaking News

भारतमा तीन साता थपियो लक डाउन, अब मे ३ सम्म

काठमाडौं : भारतले ३ साताका लागि लक डाउन अवधि लम्ब्याएको छ । यो समाचार तयार पार्दासम्म भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रका नाममा सम्बोधन गरिरहेका छन् । सम्बोधनका क्रममा उनले आगामी ३ साता अर्थात मे ३ सम्म लक डाउन जारी रहने घोषणा गरेका हुन् ।

भारतले यसअघि पनि २१ दिने देशव्यापी लक डाउन गरेको थियो । जुन आज सकिंदै थियो । अब फेरि ३ साता नै समय थपेर मे ३ सम्म पुर्याइएको हो । यसअघि मोदीले मुख्यमन्त्रीहरुसँग भिडियो वार्ता गरेका थिए । त्यसबेला अधिकांशले लक डाउन लम्ब्याउनुपर्ने सुझाव दिएका थिए ।

About Vishal V

नियमित आपल्यासाठी सर्वोत्तम माहिती घेऊन येण्याचा आमचा नेहमीच प्रयत्न असतो. जर आमचा हा प्रयत्न आपल्याला आवडला असेल तर आपण आम्हाला फेसबुकवर फॉलो करू शकता.

Leave a Reply