Breaking News

आज कस्तो छ विदेशी मुद्राको भाउ ? २० देशको तालिकासहित

काठमाडौँ । आज चैत २३ गते (आइतबार) अमेरिकी डलरसहित प्राय सबै देशको विनिमय दर स्थिर रहेको छछ ।आज अमेरिकी डलर एकको खरिददर १ सय २१ रुपैयाँ ५८ पैसा तथा बिक्रिदर १ सय २२ रुपैयाँ १८ पैसा रहेको छ।

यूरोपियन यूरो एकको खरिददर १ सय ३१ रुपैयाँ १५ पैसा तथा बिक्रिदर १ सय ३१ रुपैयाँ ८० पैसा रहेको छ।त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १ सय ४९ रुपैयाँ ३६ पैसा र बिक्रिदर १ सय ५० पैयाँ १० पैसा रहेको छ।

साउदी रियाल एकको खरिददर ३२ रुपैयाँ ३२ पैसा रहेको छ भने बिक्रिदर ३२ रुपैयाँ ४८ पैसा रहेको छ।
त्यस्तै कतारी रियाल एकको खरिद दर ३३ रुपैयाँ १५ पैसा रहेको छ भने बिक्रिदर ३३ रुपैयाँ ३२ पैसा रहेको छ।

युएई दिराम एकको खरिददर ३३ रुपैयाँ १० पैसा छ भने बिक्रिदर ३३ रुपैयाँ २६ पैसा रहेको छ। मलेसियन रिँगिट एकको खरिददर २७ रुपैयाँ ९० पैसा तथा बिक्रिदर २८ रुपैयाँ ४ पैसा रहेको छ।
कुवेती दिनार एकको खरिददर ३ सय ९० रुपैयाँ ९३ पैसा तथा बिक्रिदर ३ सय ९२ रुपैयाँ ८६ पैसा रहेको छ।बहराईन दिनार एकको खरिददर ३ सय २२ रुपैयाँ ४५ पैसा तथा बिक्रिदर ३ सय २४ रुपैयाँ ४ पैसा रहेको छ।

Leave a Reply