Breaking News

समाचार

भारतमा तीन साता थपियो लक डाउन, अब मे ३ सम्म

काठमाडौं : भारतले ३ साताका लागि लक डाउन अवधि लम्ब्याएको छ । यो समाचार तयार पार्दासम्म भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रका नाममा सम्बोधन गरिरहेका छन् । सम्बोधनका क्रममा उनले आगामी ३ साता अर्थात मे ३ सम्म लक डाउन जारी रहने घोषणा गरेका हुन् । भारतले यसअघि पनि २१ दिने देशव्यापी …

Read More »

अमेरिकी डलरसहित प्राय सबै विदेशी मुद्राको भाउ बढ्यो

काठमाडौँ । आज चैत २४ गते (सोमबार) अमेरिकी डलरसहित प्राय सबै देशको विनिमयदर बढेको छ ।आज अमेरिकी डलर एकको खरिददर १ सय २१ रुपैयाँ ६८ पैसा तथा बिक्रिदर १ सय २२ रुपैयाँ २८ पैसा रहेको छ। यूरोपियन यूरो एकको खरिददर १ सय ३१ रुपैयाँ ५२ पैसा तथा बिक्रिदर १ सय …

Read More »

पै सा चाहिनेले शुक्र बार सम्म आवेदन दि इस क्नुपर्ने

काठमाडौं – कोरोनाको महामारीबाट प्रभावितहरुलाई आर्थिक सहायता आवश्यक परेको भए शुक्रबारसम्म आवेदन दिइसक्न न्युयोर्क सिटीले आह्वान गरेको छ । आर्थिक सहयता आवश्यक भएका साना विजनेशले आवेदन दिने म्याद अप्रिल ३ सम्ममात्र रहेको जानकारी दिदै यस्तो अपिल गरिएको हो । गत मार्च ८ मा न्युयोर्क सिटीका मेयर बिल ब्लाजिओले कोरोनाको महामारीबाट …

Read More »

सुन किन्ने सोँचमा हुनुहुन्छ ? यस्तो छ आजको सुनचाँदीको बजार भाउ

२० चैत, काठमाडौँ । डेढ महिना अघिदेखि लगातार उकालो लागि रहेको सुनको मूल्य केही दिनयता यथावत् छ ।बुधबार प्रतितोला ७६ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज बिहीबार ७६ हजार वरीपरी कारोबार भइरहेको हाे । त्यसैगरी, तेजाबि सुनको मूल्य ७६ हजार कै हाराहारीमा रहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। …

Read More »

टेकु र पाटनको बेड भरियो, सशस्त्रको अस्पतालले बिरामी लिन मानेन

काठमाडौं : नोभल कोरोना भाइरसका शंकास्पद बिरामीको संख्या बढ्दै गएपछि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल र पाटन अस्पतालको आइसोलेसन वार्ड भरिएका छन्।दुवै अस्पतालमा तयार गरिएका आइसोलेसन वार्डका बेड भरिएपछि नयाँ बिरामीलाई भर्ना गर्न समस्या भएको छ।टेकु अस्पतालमा रहेका पाँचवटा आइसोलेसन वार्ड र अरु सातवटा बेडमा बिरामी भरिएपछि नयाँ …

Read More »

एकासी सोच्नै नसक्ने गरि ह्वात्तै घट्यो सुनको मुल्य

काठमाडौं । सुनको मूल्यमा पुनः गिरावट आएको छ । बुधबार एक हजारले बढेको सुनको मूल्य बिहीबार तोलामा १५ सयले घटेको छ । सुनसँगै चाँदीको भाउ पनि घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन १ हजार ५ सय र चाँदी ३० रुपैयाँले घटेको हो । बुधबार ७६ हजार …

Read More »

साँचो माया पाएपछि यसो गर्छन् केटाहरु

साँचो माया पाएपछि यसो गर्छन् केटाहरु । भनिन्छ मायामा नै संसार अडिक छ। साँचो माया त्यही हो जसले आपतमा सहयोग गर्छ, जो जहाँ एक अर्काका लागि तन, मन, धन सबै किसिमले सहयोग, समर्पण गर्ने र संघर्ष गर्न सक्ने क्षमता हुन्छ अनि एक अर्काप्रति अटुट विश्वास र ढृड निश्चय हुन्छ। माया …

Read More »

तपाईंले मन पराएको केटीलाई सोध्नु नहुने कुराहरु

तपाईंले मन पराएको केटीलाई सोध्नु नहुने कुराहरु ! भनिन्छ, केटीलाई चिन्नु असम्भव जस्तै कुरा हो । केटीका सबै लक्षण तथा प्रतिक्रियाहरु अविश्वसनीय तथा दुर्वोध्य हुन्छन्, जसलाई खुट्याउनै सकिन्न भन्छन् मनोविज्ञहरु । आफूले मन पराएको केटी रोज्ने र उनैसँग जीवन बिताउने सपना प्राय सबै छोरा मान्छेले देखेकै हुन्छन् । भनिन्छ, केटीलाई …

Read More »

यी राशिका के टी हरु चाँडो पर्छन् प्रेम मा

यी राशिका केटीहरु चाँडो पर्छन् प्रेममा, जानी राखौ । भनिन्छ प्रेम अपनत्वको भाव हो । प्रेम मजबूत स्नेहको एक भावना र व्यक्तिगत लगाव पनि हो । भनिन्छ प्रकृति प्रेमको खानी हो । चराचर जगत प्रेमले भरिपूर्ण छ, मात्र प्रेमलाई अनुभुति गर्न सक्नुपर्छ । विलियम सेक्सपियर भन्छन ‘प्रेम आँखाले होइन मस्तिष्कले …

Read More »

ज्योतिषी भन्छन् : नेपालीको छाला गहुँगोरो वर्णको भएकाले कोरोनाभाइरस लाग्दैन

काठमाडौं । विश्वव्यापी रुपमा फैलिएको प्राण घातक भाइरस ‘कोरोना’ले अहिले विश्वव्यापी रुपमा एक प्रकारको महामारीको रुप नै लिईरहेकोे छ । अहिलेसम्म करिब १६२ देशमा संङ्क्रमण फैलिसकेको तथ्यांक छ। गत डिसेम्बरको अन्त्यतिरबाट चीनको वुहान क्षेत्रबाट फैलिएको उक्त प्राण घातक भाइरसबाट ७ हजारभन्दा बढि मानिसको ज्यान गइसकेको छ । विश्वव्यापी महामारीको रुपमा …

Read More »