Breaking News

आज कुन देशको विनिमयदर कति छ ? यस्तो छ तालिका

काठमाडौँ । आज चैत २६ गते (बुधबार) अमेरिकी डलरसहति प्राय सबै देशको विनिमयदर ओरालो लागेको छ । विश्वभर कोरोना भाइरसको महामारीका कारण विदेशी मुद्राको विनिमयदरमा भारी उतारचढाई आईरहेको राष्ट्र बैँकले जनाएको छ।आज अमेरिकी डलर एकको खरिददर १ सय २० रुपैयाँ ७१ पैसा तथा बिक्रिदर १ सय २१ रुपैयाँ ३१ पैसा रहेको छ।

यूरोपियन यूरो एकको खरिददर १ सय ३१ रुपैयाँ १७ पैसा तथा बिक्रिदर १ सय ३१ रुपैयाँ ८२ पैसा रहेको छ।त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १ सय ४८ रुपैयाँ ४३ पैसा र बिक्रिदर १ सय ४९ पैयाँ १७ पैसा रहेको छ।

साउदी रियाल एकको खरिददर ३२ रुपैयाँ १० पैसा रहेको छ भने बिक्रिदर ३२ रुपैयाँ २६ पैसा रहेको छ।त्यस्तै कतारी रियाल एकको खरिद दर ३३ रुपैयाँ १५ पैसा रहेको छ भने बिक्रिदर ३३ रुपैयाँ ३२ पैसा रहेको छ।

युएई दिराम एकको खरिददर ३२ रुपैयाँ ८२ पैसा छ भने बिक्रिदर ३३ रुपैयाँ ३ पैसा रहेको छ। मलेसियन रिँगिट एकको खरिददर २७ रुपैयाँ ८० पैसा तथा बिक्रिदर २७ रुपैयाँ ९४ पैसा रहेको छ।

कुवेती दिनार एकको खरिददर ३ सय ८७ रुपैयाँ १३ पैसा तथा बिक्रिदर ३ सय ८९ रुपैयाँ ६ पैसा रहेको छ।बहराईन दिनार एकको खरिददर ३ सय २० रुपैयाँ १४ पैसा तथा बिक्रिदर ३ सय २१ रुपैयाँ ७३ पैसा रहेको छ।

About Vishal V

नियमित आपल्यासाठी सर्वोत्तम माहिती घेऊन येण्याचा आमचा नेहमीच प्रयत्न असतो. जर आमचा हा प्रयत्न आपल्याला आवडला असेल तर आपण आम्हाला फेसबुकवर फॉलो करू शकता.

Leave a Reply