Breaking News

आज ह्वात्तै बढ्यो अमेरिकी डलर र कुवेती दिनारको भाउ

काठमाडौँ । आज चैत २२ गते (शनिबार) अमेरिकी डलरसहित कुवेती दिनारको भाउ ह्वात्तै बढेको छ ।आज अमेरिकी डलर एकको खरिददर १ सय २१ रुपैयाँ ५८ पैसा तथा बिक्रिदर १ सय २२ रुपैयाँ १८ पैसा रहेको छ

यूरोपियन यूरो एकको खरिददर १ सय ३१ रुपैयाँ १५ पैसा तथा बिक्रिदर १ सय ३१ रुपैयाँ ८० पैसा रहेको छ।त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १ सय ४९ रुपैयाँ ३६ पैसा र बिक्रिदर १ सय ५० पैयाँ १० पैसा रहेको छ।

साउदी रियाल एकको खरिददर ३२ रुपैयाँ ३२ पैसा रहेको छ भने बिक्रिदर ३२ रुपैयाँ ४८ पैसा रहेको छ।त्यस्तै कतारी रियाल एकको खरिद दर ३३ रुपैयाँ १५ पैसा रहेको छ भने बिक्रिदर ३३ रुपैयाँ ३२ पैसा रहेको छ।

युएई दिराम एकको खरिददर ३३ रुपैयाँ १० पैसा छ भने बिक्रिदर ३३ रुपैयाँ २६ पैसा रहेको छ। मलेसियन रिँगिट एकको खरिददर २७ रुपैयाँ ९० पैसा तथा बिक्रिदर २८ रुपैयाँ ४ पैसा रहेको छ।कुवेती दिनार एकको खरिददर ३ सय ९० रुपैयाँ ९३ पैसा तथा बिक्रिदर ३ सय ९२ रुपैयाँ ८६ पैसा रहेको छ।बहराईन दिनार एकको खरिददर ३ सय २२ रुपैयाँ ४५ पैसा तथा बिक्रिदर ३ सय २४ रुपैयाँ ४ पैसा रहेको छ।

About Vishal V

नियमित आपल्यासाठी सर्वोत्तम माहिती घेऊन येण्याचा आमचा नेहमीच प्रयत्न असतो. जर आमचा हा प्रयत्न आपल्याला आवडला असेल तर आपण आम्हाला फेसबुकवर फॉलो करू शकता.

Leave a Reply