Posted inअर्थ

आज यस्तो छ विदेशी मुद्राको भाउ, कुन देशको कति ?

काठमाडौँ । आज चैत २९गते (शनिबार) अमेरिकी डलरसहित धेरै देशको विनिमयदर खस्केको छ ।विश्वभर कोरोना भाइरसको महामारी बढिरहेका बेला विदेशी मुद्राको विनिमयदरमा पनि निकै उतारचढाब आइरहेको हो। आज अमेरिकी डलर एकको खरिददर १ सय २१ रुपैयाँ ७६ पैसा तथा बिक्रिदर १ सय २२ रुपैयाँ ३६ पैसा रहेको छ।यूरोपियन यूरो एकको खरिददर १ सय ३३ रुपैयाँ […]